बिहिवार, कार्तिक १३ गते २०८३
२१ चैत काठमाडाैँ । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको अदालतका सूचना अधिकारीगोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।