Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई प्रहरीबाट छुटे

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई प्रहरीबाट छुटे

जोईन खबर

२२, चैत्र २०८०
  • 688
    SHARES
  • मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका  गायक राजेश पायल राई प्रहरीबाट छुटे

    २२ चैत काठमाडाैँ । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

    images

    राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images
    images

    प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । 

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ११:२०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको