बिहिवार, कार्तिक १३ गते २०८३
२२ चैत काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।