Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनता समाजवादी पार्टीले बाँकेकी हसिना खानलाई समानुपातिक सांसदमा  सिफारिस   गर्न तयार 

जनता समाजवादी पार्टीले बाँकेकी हसिना खानलाई समानुपातिक सांसदमा  सिफारिस   गर्न तयार 

जोईन खबर

२२, चैत्र २०८०
  • 724
    SHARES
  • जनता समाजवादी पार्टीले बाँकेकी हसिना खानलाई समानुपातिक सांसदमा  सिफारिस   गर्न तयार 

    २२ चैत काठमाडौँ । जनता समाजवादी पार्टीले  बाँकेकी हसिना खानलाई समानुपातिक सांसद बनाउने तयार भएको छ। पार्टी कार्यालय आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले हसिना खानलाई समानुपातिक सांसद सिफारिस गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    images

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा खानलाई सिफारिस  गर्न जसपाले  निर्णय गरेको छ ।

    images
    images
    images

    सिफारिस गरेको पत्र  निर्वाचन आयोगलाई पठाएपछि आयोगले संसद सचिवालयलाई जानकारी दिए पछि  सभामुख देवराज घिमिरेले सांसदको सपथ ग्रहण गराउने पार्टीले बताएको छ ।  

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १३:३७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको