Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुल्मीमा  १० वटा विद्युतीय गाडी सञ्चालन , भाडाद्वार अरु गाडीको तुलनामा २५ प्रतिशत कम

गुल्मीमा  १० वटा विद्युतीय गाडी सञ्चालन , भाडाद्वार अरु गाडीको तुलनामा २५ प्रतिशत कम

जोईन खबर

२२, चैत्र २०८०
  • 838
    SHARES
  • गुल्मीमा  १० वटा विद्युतीय गाडी सञ्चालन , भाडाद्वार अरु  गाडीको तुलनामा २५ प्रतिशत कम

    २२ चैत काठमाडौँ । गुल्मीमा १० वटा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिलेमाइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो ।

    images

    बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको शुभारम्भ  गरेका हुन् ।  आज देखि सञ्चालन भएको विद्युतीय गाडीबाट सिमलटारीदेखि पाल्पा, बुटवलसम्म सेवा दिन सुरू गरेको प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    यो विद्युतीय गाडीको मूल्य  एउटाको ५६ लाख परेको छ । मैत्रीले विद्युतीय गाडीको भाडासमेत अन्यको तुलनामा कम कायम गरेको छ । प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले डिजेल गाडीको तुलनामा २५ प्रतिशत कम भाडा तय गरिएको बताए । मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशनसमेत निर्माण गरेको छ ।

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १५:२४:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको