Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री शाहीसिहत ३० जनाविरुद्व मुद्दा दर्ता

वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री शाहीसिहत ३० जनाविरुद्व मुद्दा दर्ता

जोईन खबर

२२, चैत्र २०८०
  • 775
    SHARES
  • वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै   पूर्वमन्त्री  शाहीसिहत ३० जनाविरुद्व  मुद्दा दर्ता

    २२ चैत काठमाडाैँ ।  दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

    images
    images
    images

    अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गर्नुभयो ।

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १५:५३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको