Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत उपस्थित

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत उपस्थित

जोईन खबर

२२, चैत्र २०८०
  • 793
    SHARES
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री  प्रचण्ड समेत उपस्थित

    २२ चैत काठमाडाैँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका छन् ।

    images

    सिंहदरवारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ ।संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसमेत दिनेछन् ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १६:४४:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको