Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले आज बरोडासँग खेल्दै

नेपालले आज बरोडासँग खेल्दै

जोईन खबर

२३, चैत्र २०८०
  • 781
    SHARES
  • नेपालले आज बरोडासँग खेल्दै

    २३ चैत काठमाडौँ । नेपालले आज बरोडासँग खेल्दैछ। भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज  खेल नेपाली समय अनुसार  दिउँसो २ः४५ मा सुरु हुनेछ।यो भन्दा अघिको खेलमा  नेपालले बरोडालाई २७ रनले हराएको थियो।

    images

    १५७ रनको लक्ष्य पाएको बरोडा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो। नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो भने बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो।

    images
    images
    images

    अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्ने मौका प्राप्त गर्नेछ।  नेपाल उतैबाट ओमान जानेछ।

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - १०:५४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको