Logo

बुधवार, श्रावण १३ गते २०८३

नयाँ रेकर्ड बन्दै गएको सुनको मूल्य आज तोलामा १३ सयले घटेयो 

नयाँ रेकर्ड बन्दै गएको सुनको मूल्य आज तोलामा १३ सयले घटेयो 

जोईन खबर

२३, चैत्र २०८०
  • 982
    SHARES
  • नयाँ  रेकर्ड  बन्दै  गएको  सुनको  मूल्य  आज  तोलामा  १३  सयले  घटेयो 

    २३ चैत काठमाडौँ । आज   शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ खरिदबिक्रि भएको छ , भने तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ, भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ।

    images

    हिजो बिहीबार छापावाला सुन मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    आज शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ।  तोलामा ३५ रुपैयाँले घटेर कारोवार भएको छ ।  

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - ११:०५:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको