२३ चैत काठमाडौँ । गण्डकी प्रदेशको जिल्ला गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले संसद पदबाट राजीनामा दिएर फेरी चुनाव लड्नुपर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनौती दिएका छन्।
हिजो गृह जिल्ला गोरखा पुगेर गोरखाका पत्रकारहरूसँगको भेटवार्ता गर्न क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले भन्ने अहिले सत्त गठबन्धनबाट पूर्वप्रधानमन्त्री बन्नेका पुष्पकमल दाहाल प्रचण्डलाई एउटा पार्टीको मतले निर्वाचित भएर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्रीबन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान प्रचण्डजीलाई चुनौती दिएको बताएका छन् ।
जुन गठबन्धनबाट चुनाव लड्नुभोर चुनावपूर्वको जुन गठबन्धनसंग सहकार्य गर्नु भएको छ, तेही पार्टीसंग सरकार बनाएर जादा राम्रो हुने बताउनु भयो ।त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु तर राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन,’ उनले भने, ‘उहाँले गठबन्धन परिवर्तन गर्ने हो भने जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभा’छ।
तिनीहरूलाई त धोका दिएको बताए । राजनीतिकरूपले पनि त्यो अनैतिक हुनेछ । यो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजीनामा दिनु र फेरि नयाँ निर्वाचन गर्नु उपयुक्त हुने बताउनु भयो ।