Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको क्वार्ज क्रिष्टल आज गोरखा दरर्बार राखिदैँ

गोरखाको क्वार्ज क्रिष्टल आज गोरखा दरर्बार राखिदैँ

जोईन खबर

२३, चैत्र २०८०
  • 748
    SHARES
  • गोरखाको  क्वार्ज क्रिष्टल आज  गोरखा दरर्बार राखिदैँ

    २३ चैत काठमाडौँ । गोरखामा फेला परेको  ‘क्वार्ज क्रिष्टल’ आज  गोरखा दरर्बारमा स्थापना गर्न  लागिएको छ ।आ तेही क्वार्ज क्रिष्टल स्थानप गर्न  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  गोरखा  गउको हुन् ।

    images

    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर मार्फत ११ बजे राजधानी काठमाडौंबाट गोरखाका लागि प्रस्थान गर्ने र  गोरखा दरर्बारमा ११ः३० बजे ‘क्वार्ज क्रिष्टल’ स्थापना गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखा बजारको रानीपोखरी क्षेत्रमा रहेको सेनाको हेलीप्याडबाट गोरखा दरर्बारसम्म गाडीमा जाने र दरर्बारमा ‘क्वार्ज क्रिष्टल’ स्थापना गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको तात्कालिन राजा पृथ्वीनारायण शाहको राज गद्दी भएको ठाउँमा प्रतिस्थापना गर्न लागिएको हो । केही महिना अगाडी गोरखा नगरपालिका–७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।  सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।   

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - १५:१२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको