Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आइडल सिजन २ का विजेता रवि वडविरुद्व  श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा पकउ पुर्जी जारी 

 आइडल सिजन २ का विजेता रवि वडविरुद्व  श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा पकउ पुर्जी जारी 

जोईन खबर

२३, चैत्र २०८०
  • 787
    SHARES
  •  आइडल सिजन २ का विजेता रवि वडविरुद्व  श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा पकउ पुर्जी जारी 

    २३ चैत काठमाडौँ । नेपाल आइडल सिजन-२ विजेता रवि वडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  गायक वडकी  श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरी सामु  जाहेरी दिएपछि जिल्ला अदालत कन्चनपुरले पक्राउ पुर्जी जारी गरेको कन्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए ।

    images

    उनीमाथि उजुरी परेसँगै प्रहरीले यसअघि नै आवश्यक तयारी गरेको थियो।जाहेरी परेसँगै प्रक्रियाअनुसार नै बुधबार पक्राउ पुर्जी जारी भएको छ । रविकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारी कन्चपुरमा जाहेरी दिएकी थिइन्।

    images
    images
    images

    उजुरी परे पछि प्रहरीले वड काठमाडौँमा भएको सूचनाका आधारमा आवश्यक समन्वय गरिदिन काठमाडौँ प्रहरीलाई खबर गरिएको जोशीले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - १५:३३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको