Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबारदेखि हुने

प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबारदेखि हुने

जोईन खबर

२३, चैत्र २०८०
  • 814
    SHARES
  • प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबारदेखि हुने

    २३ चैत काठमाडौँ ।बागमती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ ।प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

    images

    नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, बागमती प्रदेश र गण्डकी प्रदेशको सहभागिता रहने छ । आर्मीको २ टोली रहने छ ।शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    images
    images
    images

    लिग कम नकआउट आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - २१:०७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको