Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा अस्पतालले ५१ औ बार्षिक उत्सव मनायो

गोरखा अस्पतालले ५१ औ बार्षिक उत्सव मनायो

जोईन खबर

२५, चैत्र २०८०
  • 748
    SHARES
  • गोरखा अस्पतालले ५१ औ बार्षिक उत्सव मनायो

    २५ चैत काठमाडौँ । गोरखा अस्पतालले आज स्थानपनको ५१ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ छ । शनिवार सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको अस्पताल व्यवस्थापक एवं सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।

    images

    अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा माओवादी केन्द्रका धुव्र भट्ट, अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष मोहनलाल श्रेष्ठ, पत्रकार महासंघका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

    images
    images
    images

     

    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ११:०८:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको