Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त

जोईन खबर

२५, चैत्र २०८०
  • 742
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका  खगराज अधिकारी नियुक्त

    २५ चैत काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त गरेका हुन् ।

    images

    प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था छ ।एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एको छ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १३:५४:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको