Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश मुख्यमन्त्री नियुक्तिबारे नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी 

प्रदेश मुख्यमन्त्री नियुक्तिबारे नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी 

जोईन खबर

२५, चैत्र २०८०
  • 760
    SHARES
  • प्रदेश मुख्यमन्त्री नियुक्तिबारे नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी 

    २५ चैत काठमाडौँ ।  गण्डकी प्रदेश मुख्यमन्त्री नियुक्ती विरुद्व नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने तयारी गरेको छ । नयाँ सत्त समिकरणबाट नेकपा  एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा आज  नियुक्ति हुनु भएको हो । मुख्यमन्त्री अधिकारीको नियुक्तीमा असंवैधानिक भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने  भनेको हो ।

    images

    नेपाली कांग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोध गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको बताए ।तयारी गर्दैछौं, सम्भव भएसम्म आजै अदालत जानेबारे छलफल भइरहेको न्यौपानेले बताए । अधिकारीलाई आजै प्रदेश प्रमुख डिल्ली भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने शपथ केही बेरमा हुँदैछ ।

    images
    images
    images

    संविधानअनुसार भए मान्ने हो । असंवैधानिक काम कसरी स्वीकार्ने नेपाली कांग्रेसको भनाइ छ ।  उनीहरु भन्छन् उही हो भने  कानुनी प्रक्रियामा जानुको विकल्प नभएको समेत बताए ।  
     

    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १६:२९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको