Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई भिक्षुलाई दुर्व्यवहार गरेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया सुरू

दुई भिक्षुलाई दुर्व्यवहार गरेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया सुरू

जोईन खबर

२६, चैत्र २०८०
  • 769
    SHARES
  • दुई भिक्षुलाई दुर्व्यवहार गरेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया सुरू

    २६ चैत काठमाडौँ । केहि दिन अगाडी भद्रकाली अगाडी  बौद्ध भिक्षुमाथि प्रहरीबाट भएको दुर्व्यवहारलाई लिएर नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    शनिबार राजेन्द्र महतो नेतृत्वको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीले बाटोमा हिँडिरहेका दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको  थियो । त्यस भिडियो लाइ लिएर प्रहरीले किना र कसरी तेस्तो  भयो भने कुरालाइ अनुसन्धान गरि रहेको छ ।

    images
    images
    images

    आइतबार राति प्रहरीले सामाजिक सञ्जालमार्फत भनेको छ, ूप्रहरी कारबाहीको क्रममा यस किसिमका घटनाको पुनरावृत्ति हुन नदिन नेपाल प्रहरी गम्भीर छ ।साथै, घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १०:४३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको