Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पालुङटारमा हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा जीतबहादुर कुमाल पक्राउ

 पालुङटारमा हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा जीतबहादुर कुमाल पक्राउ

जोईन खबर

२६, चैत्र २०८०
  • 664
    SHARES
  •  पालुङटारमा हतियार प्रहार गरि  श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा जीतबहादुर कुमाल पक्राउ

    २६ चैत काठमाडौँ । गोरखाको  पालुङटारमा हतियार प्रहार गरि श्रीमतीको हत्या गरेको आरोपमा जीतबहादुर कुमाल पक्राउ परेका छन् । उक्त हत्यामा पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा न ८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय जीतबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

    images

    दुई जना बिच घरायसी कुरामा सामन्या विवाद हुदाँ कुमालले दाउले श्रीमती सुनमाया कुमाललाई  पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको नायव प्रहरी उपरीक्षक दिपक कुमार रायले जनाकारी दिनु भयो।

    images
    images
    images

    कुमाल घटना घटाइ भाग्ने क्रममा घटनास्थलबाटै जीतबहादुरलाई पक्राउ गरिएको प्रहरीले बताए । उनलाई पक्राउ गरि  उनीबिरुद्ध ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १२:२४:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको