Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  गण्डकीविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत जाने  निर्णय 

  गण्डकीविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत जाने  निर्णय 

जोईन खबर

२६, चैत्र २०८०
  • 742
    SHARES
  •   गण्डकीविरुद्ध नेपाली काँग्रेस सर्वोच्च अदालत जाने  निर्णय 

    २६ चैत काठमाडौँ । नेपाली काँग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध  सर्वोच्च अदालत जाने  निर्णय भएको छ । गण्डकीमा हिजो मात्र मुख्यमन्त्री नियुक्त भएसंगै नेपाली काँग्रेसले असंवैधानिक तरिका बाट मुख्यमन्त्री नियुक्त गरेको भन्दै आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

    images

    आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।बहुमत पुराउन माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका गरि उक्त गठन असंवैधानिक भएको भन्दै  नेपाली काँग्रेसले  उनीहरु विरुद्व 
    छलफल पछि सर्वोच्च जाने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १४:२६:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको