Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आगो निभाउने क्रममा चार जना सैनिक घाइते

 आगो निभाउने क्रममा चार जना सैनिक घाइते

जोईन खबर

२६, चैत्र २०८०
  • 760
    SHARES
  •  आगो निभाउने क्रममा चार जना सैनिक घाइते

    २६ चैत काठमाडौँ । डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् । आगो लागि ठूलीभेरी नगरपालिका वडा न ४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    images

    घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १६:५७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको