Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधि सभाको बैठक भोली ११ बजे बस्ने गरि स्थगित

प्रतिनिधि सभाको बैठक भोली ११ बजे बस्ने गरि स्थगित

जोईन खबर

२७, चैत्र २०८०
  • 790
    SHARES
  • प्रतिनिधि सभाको बैठक भोली  ११ बजे बस्ने गरि  स्थगित

    २७ चैत काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि  ११ बजे बस्ने गरि  स्थगित गरिएको छ । आज बस्दै गरेको बैठकमा सहमति नभए पछि भोली  बुधबारसम्मका लागि स्थगित  गरिएको हो ।

    images

    यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

    images
    images
    images

    बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए । 


     

    प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - १४:५५:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको