Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ र  तिन खेलाडी सम्मानित

गोरखाका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ र  तिन खेलाडी सम्मानित

जोईन खबर

२८, चैत्र २०८०
  • 775
    SHARES
  • गोरखाका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ  र  तिन खेलाडी सम्मानित

    २८ चैत काठमाडौँ । गोरखा जिल्लाका भलिबलका अन्तर्राष्ट्रिय रेफ्री र खेलाडीहरु सम्मानित भएका छन् । हिजो मंगलबार देखि सुरु भएको गोरखा जिल्ला भलिबल संघ गोरखाको आयोजनामा भएको प्रथम गोरखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा रेफ्री र खेलाडी सम्मानित  गरिएको हो ।

    images

    एभिसी रेफ्री विकास गुरुङ र अन्तर्राष्ट्रिय भलिबल खेलाडी त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट, रामचन्द्र कुमाल,दीपबहादुर खड्कालाई जिल्ला भलिबल संघ गोरखाले एक कार्यक्रमबिच सम्मान गरेको थियो ।

    images
    images
    images

    उक्त रेफ्री र खेलाडीलाई खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले रेफ्री र खेलाडीलाई दोसोला ओडाएर सम्मानपत्र दिएर सम्मान गरेका हुन् । सो अवसरमा नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको पनि उपस्थिति रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - ११:०६:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको