Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माछापुच्छ्रे मार्गमा घरबाट सुनका गहना चोरी 

 माछापुच्छ्रे मार्गमा घरबाट सुनका गहना चोरी 

जोईन खबर

२८, चैत्र २०८०
  • 751
    SHARES
  •  माछापुच्छ्रे मार्गमा घरबाट सुनका गहना चोरी 

    २८ चैत काठमाडौँ । पोखरामा  घरबाट हिजो साँझ सुनका गहना चोरी भएको छ । पोखरा महानगरपालिका - १७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुन चोरी भएको हो ।

    images

    सुन चोरी भएको खबर पाउने बितिकै प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १४:१३:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको