Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

जोईन खबर

२८, चैत्र २०८०
  • 757
    SHARES
  • प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

    २८ चैत काठमाडाैँ । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    images

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुमत नपाएको भन्दै नियुक्ति बदर गर्न मागसहित नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमाथि न्यायाधीश शर्माको इजलासमा सुनुवाइ सुरु भएको हो ।

    images
    images
    images

    आइतबार सभामुखको हस्ताक्षरमा अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार पाण्डेले रिट दायर गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १७:०८:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको