Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेवातालमा अचानक ढुङ्गा पल्टियाे, एक जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

फेवातालमा अचानक ढुङ्गा पल्टियाे, एक जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

जोईन खबर

२९, चैत्र २०८०
  • 655
    SHARES
  • फेवातालमा अचानक ढुङ्गा  पल्टियाे, एक जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

     २९ चैत काठमाडौँ । पोखराको  फेवातालमा आज आएको हावाहुरीको कारण ढुङ्गा   पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images

    आज दिउँसो आएको हावाहुरीको कारण दुर्घटनामा परेकी काठमाडौं महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ की अग्नि देवकोटाको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    तालमा खसेकी देवकोटालाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको थियो । उनको अवस्था हाल सामान्य रहेको डीएसपी थापाले जानकारी दिए । घाइतेको थप उपचार भइ रहेएको प्रहरीले जनाए ।  

     

    प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - २०:३७:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको