Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनीमा महराले विश्वासको मत मागे

लुम्बिनीमा महराले विश्वासको मत मागे

जोईन खबर

३०, चैत्र २०८०
  • 841
    SHARES
  • लुम्बिनीमा महराले विश्वासको मत मागे

    ३० चैत काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।

    images

    प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।

    images
    images
    images

    तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

     

    प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १४:५०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको