Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कलंकीको भाटभटेनीमा आगलागी

कलंकीको भाटभटेनीमा आगलागी

जोईन खबर

३०, चैत्र २०८०
  • 916
    SHARES
  • कलंकीको  भाटभटेनीमा आगलागी

    ३० चैत काठमाडौँ । काठमाडौँको कलंकीस्थति भाटभटेनीमा आगलागी भएको छ । आज शुक्रबार साँझ आगलागी सुरु भएसँगै स्थानीय, प्रहरी र दमकलको सहायताबाट आगो  नियन्त्रणमा लिएको काठमाडौँ प्रहरीले बताए ।

    images

    उक्त भाटभटेनीमा जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको थियो ।अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको  नियन्त्रणको प्रयास जारी रहेको जल्लिा प्रहरी परसिर काठमाडौँका एसपी नवराज अधकिारीले जानकारी दएि ।

    images
    images
    images

    घटनाबारे थप अनुसन्धान भइ रहेको उनीहरुको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १८:५१:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको