Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  आज नेकपा एमालेको सचिवालय बैठक १ बजे बस्दैँ

  आज नेकपा एमालेको सचिवालय बैठक १ बजे बस्दैँ

जोईन खबर

२, बैशाख २०८१
  • 754
    SHARES
  •   आज नेकपा एमालेको सचिवालय बैठक १ बजे बस्दैँ

    २ वैशाख काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक १ बस्दैँ  छन्।

    images

    एमालेको बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    डा.अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

     

    प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - १०:०४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको