Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुकुमबासी बस्तीमा डोजर चले पछि टायर बाले र विरोध महानगरको नगर प्रहरी ब्याक

सुकुमबासी बस्तीमा डोजर चले पछि टायर बाले र विरोध महानगरको नगर प्रहरी ब्याक

जोईन खबर

२४, चैत्र २०७९
  • 739
    SHARES
  • सुकुमबासी बस्तीमा  डोजर  चले पछि टायर बाले र विरोध  महानगरको नगर प्रहरी ब्याक

    २४ चैत काठमाडौ ।  सुकुमबासी बस्ती  डोजर  चले पछि टायर बाले र विरोध  महानगरको नगर प्रहरी ब्याक भएको छ  । बागमती करिडोर स्थानीयले टायर बालेर बाटो छेकेपछि नगर प्रहरी पछि हटेको हो ।

    images

    बानेश्वर क्याम्पसदेखि सिनामंगलसम्मको बागमती करिडोरमा स्थानीयले टायर बाले विरोध गरिरहेका छन्। बिना सूचना महानगर डोजर लिएर भत्काउन आएको भन्दै सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्।

    Sukumbas-1-1024x576.jpg

    अवैध रुपमा बनेका घरटहरा भत्काउन जाँदा स्थानीयले उग्र विरोध गरेपछी यसबारे महानगरमा छलफल चलिरहेको नगर प्रहरी इन्सपेक्टर किशोरकुमार भट्टराईले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १८:०७:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको