Logo

बुधवार, श्रावण १३ गते २०८३

आज सोमबार सुन तोलामा ७ सय रुपैयाँ बढेयो

आज सोमबार सुन तोलामा ७ सय रुपैयाँ बढेयो

जोईन खबर

३, बैशाख २०८१
  • 976
    SHARES
  • आज सोमबार सुन तोलामा ७ सय रुपैयाँ बढेयो

    ३ वैशाख काठमाडौँ । आज सोमबार सुन तोलामा ७ सय रुपैयाँ बढेएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो ।

    images

    अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - १२:११:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको