Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउदैँ

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउदैँ

जोईन खबर

९, बैशाख २०८१
  • 667
    SHARES
  • कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउदैँ

    ९ वैशाख काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

    images

    अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

    images
    images
    images

    कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए । 

    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १०:३५:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको