Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको चुमनुब्रीमा वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च

 गोरखाको चुमनुब्रीमा वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च

जोईन खबर

९, बैशाख २०८१
  • 631
    SHARES
  •  गोरखाको चुमनुब्रीमा वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च

    ९ वैशाख काठमाडौँ ।  गोरखाको बूढीगण्डकी नदीमा पानीको बहाव बढेर उच्च भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा न १ मा  हिउँ पहिरोले वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको हो । आज बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्।

    images

    ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन  गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आग्रह गरेको छन् ।

    images
    images
    images

    उक्त घटना भए पछि सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए।  

    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १०:५५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको