Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जना पक्राउ

चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जना पक्राउ

जोईन खबर

९, बैशाख २०८१
  • 631
    SHARES
  • चामलको बोराभित्र लुकाएर ल्याएको  लागुऔषधसहित दुई जना पक्राउ

    ९ वैशाख काठमाडाैँ ।  काठमाडौँमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ ।लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको हो ।

    images

    ब्युरोका अनुसार चामल बोराभित्र डाइजेपाम ८४२, बुप्रोनोर्फिन ६८५ र फेनारगन ९५१ एम्पुल तथा नाइट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद भएको छ ।

    images
    images
    images

    प्रहरीले उक्त लागुऔषध ल्याउने सप्तरीका ४७ वर्षीय रामलोचन मुखिया र काठमाडौँमा बिक्री वितरण गर्ने गरेको आरोपमा सप्तरीकै ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ । 

    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १७:१३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको