Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्‍ने

शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्‍ने

जोईन खबर

९, बैशाख २०८१
  • 658
    SHARES
  • शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्‍ने

    ९ वैशाख काठमाडाैँ ।  शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् ।उनीहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्फत जनाएका छन् ।

    images

    नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

    images
    images
    images

    उनीहरूले पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने ब्यहोरा अवगत गराउँदै पुन ध्यानाकर्षण गराएकाे छन् ।

    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - २२:०९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको