१० वैशाख काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
