Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरीले बोकेको १० राउण्ड गोली लोड भएको पेस्तोल हरायो 

प्रहरीले बोकेको १० राउण्ड गोली लोड भएको पेस्तोल हरायो 

जोईन खबर

११, बैशाख २०८१
  • 748
    SHARES
  • प्रहरीले बोकेको  १० राउण्ड गोली लोड  भएको पेस्तोल हरायो 

    ११ वैशाख काठमाडौँ । जिल्ला बारामा प्रहरीले बोकेको एक पेस्तोल हराएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत  वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बारा पुष्टि गरेको हो ।

    images

    उनीहरु सोमबार राति लागुऔषधको अपरेसनमा गएको र सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ गरी अपरेसनकै क्रममा पेस्तोल हराएको बारा प्रहरीले जनाएको छ ।

    images
    images
    images


    वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १३:४०:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको