Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशको यातायात कार्यालयमा कर्मचारीलाई अनलाइन सेवा व्यवस्था गर्न र घण्टैपिच्छे हाजिर निर्देशन दिए : भौतिक तथा यातायात  मन्त्री गुरुङ

गण्डकी प्रदेशको यातायात कार्यालयमा कर्मचारीलाई अनलाइन सेवा व्यवस्था गर्न र घण्टैपिच्छे हाजिर निर्देशन दिए : भौतिक तथा यातायात  मन्त्री गुरुङ

जोईन खबर

११, बैशाख २०८१
  • 823
    SHARES
  • गण्डकी प्रदेशको यातायात कार्यालयमा कर्मचारीलाई  अनलाइन सेवा  व्यवस्था गर्न र घण्टैपिच्छे हाजिर निर्देशन दिए   : भौतिक तथा यातायात  मन्त्री गुरुङ

    ११ वैशाख काठमाडौँ । गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङलेनिर्देशन दिएका छन् ।

    images

    यातायात कार्यालयको अनुगमन गर्न क्रममा मनाङेले सेवाग्राहीबाट धेरै गुनासा आएकाले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्ने व्यवस्था गर्न निर्देशन दिए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् ।कार्यालयप्रति जनताको गुनासो धेरै छ । गुनासो नहुने गरि काम गर्नु पर्ने र घण्टैपिच्छे हाजिर गर्ने समेत बताएका छन् ।

    images
    images
    images

    प्रदेशमा अनलाइन सेवा दिन नसकनुको कारण भने को यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेप गर्दा भइ को जानकारी दिए । अनलाइन सेवा सुचारु गर्नु आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता समेत  मन्त्री मनाङेले व्यक्त गरेका छन् । 

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १५:२१:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको