Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोजपुरमा आज बिहान आगलागी हुदा घर जलेर नष्ट 

भोजपुरमा आज बिहान आगलागी हुदा घर जलेर नष्ट 

जोईन खबर

११, बैशाख २०८१
  • 736
    SHARES
  • भोजपुरमा आज बिहान आगलागी हुदा घर जलेर नष्ट 

    ११  वैशाख काठमाडौँ । भोजपुरमा  आज  बिहान आगलागी भएको छ। जिल्ला  भोजपुरमा प्रहरी कार्यालय नजिकै एक कच्ची घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको हो।

    images

    प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका  — ८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो।भोजपुरको पोखरे बजार जाने बाटोमा अवस्थित कार्कीको कच्ची घर आगलागी हुदा जलेर पूरै नष्ट भएको छ।

    images
    images
    images

    गाउँका स्थनियाहरु मिलेर आगो नियन्त्रणमा ल्याउने  प्रयास गरे  पनि घर पूरै जलेको छ। उक्त घटनाको क्षतिको विवरणको अनुसन्धान भए रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १५:५९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको