Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगे

 कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगे

जोईन खबर

११, बैशाख २०८१
  • 784
    SHARES
  •  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगे

    ११ वैशाख काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज काठमाडौं आइपुगेका छन् । अल थानी आफ्नो निजी विमानमा दिउँसो ३ ३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । मंगलबार उनले राष्ट्रपति पौडेलसँग  शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

    images
    images
    images

    त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन् ।

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १६:२२:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको