Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र कतारका आठ बुँदे सम्झौता तथा सहमतिहरु यस्तो छ 

नेपाल र कतारका आठ बुँदे सम्झौता तथा सहमतिहरु यस्तो छ 

जोईन खबर

१२, बैशाख २०८१
  • 631
    SHARES
  • नेपाल र कतारका आठ बुँदे सम्झौता तथा सहमतिहरु यस्तो छ 

    १२ वैशाख काठमाडौँ । नेपाल र कतारबिचको आठ बुँदे सम्झौता तथा सहमतिहरू निर्णय   गरेको छन् ।दुई दिनको लागि नेपालको राजकीय भ्रमण  आएका कतारी राजा शेख तामिम बिन हमाद अल थानीले  दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता तथा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

    images

    आठ बुँदे सम्झौता तथा सहमतिहरू

    images
    images
    images

    १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा            सहकार्य गर्ने समझदारी

    २. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्युज एजेन्सीबीचमा समाचार आदानप्रदानको सहकार्यको            सहमति

    ३. नेपाल सरकार तथा कतार सरकारका बीचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

    ४. नेपाल सरकार तथा कतार सरकारका बीचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

    ५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बीचमा सहकार्यको समझदारी

    ६. नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बीचमा कूटनीतिक तालिम तथा             शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

    ७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बीचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

    ८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बीचमा समझदारी पत्रको नवीकरण

    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - १४:५७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको