Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेर नष्ट

रुपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेर नष्ट

जोईन खबर

१२, बैशाख २०८१
  • 784
    SHARES
  • रुपन्देहीमा डढेलो निभाउन गएको दमकल जलेर नष्ट

    १२ वैशाख काठकाडौा । रुपन्देही  डढेलो निभाउन जाँदा  तिलोत्तमा नगरपालिकाको दमकल जलेर पूर्ण नष्ट भएको छ । बुधबार दिउँसो नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको  प्रहरी चौकी मँगलापुरले बताएको छ ।

    images

    तिलोत्तमा वडा न ८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रूपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - १६:४२:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको