Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशभर सरकारी कार्यालयहरुमा तीनवटा भाषामा साइन बोर्ड अनिवार्य, उक्त दिन बागमती प्रदेशमा बिदा

प्रदेशभर सरकारी कार्यालयहरुमा तीनवटा भाषामा साइन बोर्ड अनिवार्य, उक्त दिन बागमती प्रदेशमा बिदा

जोईन खबर

१३, बैशाख २०८१
  • 685
    SHARES
  • प्रदेशभर सरकारी कार्यालयहरुमा तीनवटा भाषामा साइन बोर्ड अनिवार्य, उक्त दिन बागमती प्रदेशमा बिदा

    १३ वैशाख काठमाडौँ ।  बागमती प्रदेशका सरकारी कार्यालयहरूले तीनवटा भाषा नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषामा साइन बोर्ड अनिवार्य  लेख्नुपर्ने निर्णय भएको छ ।

    images

    तीनवटा भाषामा सरकारी कार्यालयका बोर्डहरू राख्नुपर्ने प्रदेश मन्त्रिपरिषद्को बैठकले आज निर्णय गरेको हो । बुधबारको एक बैठकले वैशाख २४ मा सरकारी कामकाजको भाषा सुरूवात गर्ने निर्णय गरेकोआन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।

    images
    images
    images

    काठमाडौंस्थित वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा सुरूवात गर्दैछन् ।जसकारण बागमती प्रदेशमा २४ गते सार्वजनिक बिदा दिइने भएको छ ।

    प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - ११:२०:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको