Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

जोईन खबर

१३, बैशाख २०८१
  • 718
    SHARES
  • नुरगंगा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

     १३ वैशाख काठमाडौँ । नुरगंगा प्रतिभा पुरस्कार गुठीले एक लाख रुपैयाँ राशिको नुरगंगा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    images

    गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेल्वासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने पोखरेलले बताए । 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - १७:००:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको