Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोल्पाबाट दाङघोराही जादैँ गरेको टाटा सुमो गाडी दुर्घटना

रोल्पाबाट दाङघोराही जादैँ गरेको टाटा सुमो गाडी दुर्घटना

जोईन खबर

१३, बैशाख २०८१
  • 724
    SHARES
  • रोल्पाबाट दाङघोराही जादैँ गरेको टाटा सुमो गाडी दुर्घटना

    १३ वैशाख काठमाडाैँ । रोल्पाको सदरमुकामबाट दाङको घोराही तर्फ आउँदै गरेको टाटा सुमो गाडी दुर्घटनामा परेको छ।उक्त घटना सुनिलस्मृती गाउँपालिका वडा न ४ प्रवेश नगर छिर्नेमा लु १ ज ४९२३ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएको हो ।

    images

    आज दिउँसो दाङको घोराही तर्फ आउँदै गर्दा टाटा सुमोको ब्रेक फेल भएर नालामा खसेर दुर्घटना भएको छ । यस घटनामा मानवीय क्षती भने भएको छैन् ।

    images
    images
    images

    jip1.jpg

                               दुर्घटना भएको टाटा सुमो गाडी तस्बिर : राजु लामा

    गाडीमा ड्राइभर सहित ९ जना सवार रहेका थिए । गाडीमा सवार ९ जना नै  सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । टाटा सुमोको केही भागमा क्षती पुगेको प्रहरीले बताए ।

    jip2.jpg

    प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - २२:२५:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको