Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज शुक्रबार सुनचाँदीको मूल्य बढेयो

आज शुक्रबार सुनचाँदीको मूल्य बढेयो

जोईन खबर

१४, बैशाख २०८१
  • 730
    SHARES
  • आज शुक्रबार सुनचाँदीको मूल्य बढेयो

    १४ वैशाख काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।यस दिन चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ । 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - १२:३८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको