१५ वैशाख काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो विकेट लिएको छ । किसी कार्टी ३८ रन बनाएर रन आउट भएका हुन् । अविनाश बोहराको बलमा आउट भएका थिए । वेस्ट इन्डिजले १४.२ ओभरमा १ सय ४६ रन बनाएको छ ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ ।
शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।