१५ वैशाख काठमाडौँ । हेम्जामा घुमेर घर र्फकने क्रम बस दुर्घटना हुदाँ ३२ जना घाइते भएका छन् । उक्त बस शुक्लागण्डकी नगरपालिका वडा न ११ बाट बाग्लुङ पञ्चकोट घुमेर घर फर्कने क्रममा ग १ ख ९२९७ नम्बरको बस हेम्जामा अनियन्त्रित भई दुर्घटना भएको छ ।
बसमा सवार करिब ३२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
दुर्घटनामा घाइतेहरुको परिचाहन खुलेको छैन ।घटना सम्बन्धी थप विवरणको अनुसन्धान भइ रहेको छ ।