Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बझाङ उपनिर्वाचन मतदानको सबै मतपेटिका सङ्कलन, बैठक पछि गणना सुरु गर्ने

बझाङ उपनिर्वाचन मतदानको सबै मतपेटिका सङ्कलन, बैठक पछि गणना सुरु गर्ने

जोईन खबर

१६, बैशाख २०८१
  • 616
    SHARES
  • बझाङ उपनिर्वाचन मतदानको सबै मतपेटिका सङ्कलन, बैठक पछि गणना सुरु गर्ने

    १६ वैशाख काठमाडौँ । बझाङको उपनिर्वाचन क्षेत्र नं। १ मा भएको मतदानको सबै मतपेटिका आज सम्म सङ्कलन  गरिएको छ ।

    images

    मतदान हिजो शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मतगणना आज ११ बजे सर्वदलीय बैठक पछि गणना सुरु गर्ने प्रहरीले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १०:०१:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको