१६ वैशाख काठमाडौँ । काठमाडौंको शंखमुल खाना पकाउने ग्यास सिलिन्डर पड्किएर पसलमा आगलागी भएको छ ।आगालगी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित आगो निभाउन पुगेको छ ।
महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली पनि उक्त आगो निभाउन आगलागी नियन्त्रणमा ल्याएका हुन् । लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको हो ।
आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो ।