Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो  पाँचौ विकेट

वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो  पाँचौ विकेट

जोईन खबर

१६, बैशाख २०८१
  • 655
    SHARES
  • वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो  पाँचौ विकेट

    १६ वैशाख काठमाडौँ । टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको पाँचौ विकेट गुमेको छ ।त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा  ८.२ ओभरमा गुल्शन झा बोल्ड आउट भएका हुन् ।

    images

    दुई छक्का र तीन चौकासहित २६ रन जोड्दै झा आउट भए ।लगातार विकेट गुमिरहँदा नेपाल दबाबमा परेको छ । यसअघि नेपालका लोकेश बम, कुशल भुर्तेल, अनिल साह र कुशल मल्ल आउट भएका छन् ।

    images
    images
    images

    १६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पाँच विकेट गुमाएर ६७ रन बनाएको छ । 

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १५:०४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको